दलित र महिला कोटामा राष्ट्रिय सभामा उम्मेदवार दिने फोरमको निर्णय


काठमाडौं, १० माघ । संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय सभा सदस्यको उमेदवारमा दलितबाट सर्लाहीका रामपृत पासवान र महिलाबाट सुनसरीका प्रमिला यादवको नाम चयन गरेको छ। काँग्रेस, राजपा नेपालसँग सिट बाँडफाँड हुँदा फोरम नेपालले महिला र दलित लिएको थियो । साभारः साहारा टाइम्स

No comments

Powered by Blogger.