राजपामा बाट राष्ट्रिय सभामा लाल र यादव जाने निर्णय


काठमाडौं, १० माघ । राष्ट्रीय सभाको लागि राष्ट्रिय जनता पार्टी नेपालले दुईजनाको नाम तय गरेको छ । राती अबेरसम्म बसेको बैठकबाट बाराबाट रमेश यादव र धनुषाबाट वृषेशचन्द्र लालको नाममा सहमति गरेको छ ।
रमेश यादव महेन्द्र राय यावको कोटामा पर्नु भएको छ भने वृषेशचन्द्र लाल महन्थ ठा कुरको कोटामा पर्नुभएको छ । राजेन्द्र महतोले विभा ठाकुरको लागि आडानमा हुनुहुन्थ्यो भने शरतसिह भण्डारी शेखर सिह, राजकिशोर यादव एक जना कुनै यादव महिलाको नाममा आडानमा थिए ।
महन्थ ठाकुरले दिपेन्द्र झाको नाम शुरूमा प्रस्ताव गरेपनि पछि उहाँको चर्चा कसैले गर्नु भएन ।साभारः साहारा टाइम्स

No comments

Powered by Blogger.