रेशम चौधरीको मुद्दा हेर्न सर्वाेच्च अदालतले किन अस्वीकार गर्यो ?
काठमाडौं, २९ मंसिर । कैलाली क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीको मुद्दा सर्वोच्च अदालतले हेर्न अस्वीकार गरेका छन् । कैलाली घटनाको प्रमुख दोषि रहेको आरोपमा खेपि रहेका नेता चौधरी भुमिगत भएर २० हजार भन्दा बढी मत प्राप्त गरी निर्वाचनमा जित हासिल गरेका थिए ।
निर्वाचित भएपनि निर्वाचन कार्यालयले चौधरीलाई प्रमाणपत्र प्रदान गरेको छैन । प्रमाण पत्र उपलब्ध गराइदिन माग गर्दै चौधरीका भाइले सर्वोच्चमा तीन दिनअघि रिट दिन गएका थिए । आज सो रिटको दरपिट भएको छ ।
Post a Comment