Image may contain: one or more people, shoes and text
मधेस को असली मुदा लाई पन्छाएर भैरहेको राजधानी को लागि आन्दोलन मधेसी एकता कमजोर पार्ने षड्यन्त्र हो। प्रदेस सभा को पहिलो बैठक को दुई तिहाई बहुमत बाट राजधानी को टुङो लाग्ने भएकोले यस्तो अनावश्यक आन्दोलन मा भाग न लिन सबै मधेशी साथीहरु लाई विनम्र अनुरोध गर्दछु । यो पोस्ट लाई धेरै भन्दा धेरै शेयर गर्नु होला ताकी सबै मधेसी साथी भाइको हात मा पुगोस। जय मधेस जय स्वराज

No comments

Powered by Blogger.