इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेनमाथि प्रतिबन्ध


२०७४ / इटहरी: इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरमाथि तीन खेलमा टचलाईन प्रतिबन्ध लागेको छ । उनले ४० हजार पाउण्ड स्ट्रर्लिङ जरिवाना पनि तिर्नु पर्ने बताइएको छ । गएको आइतबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेष्ट ब्रोसँगको खेलपछि रेफ्रीको चेन्जिङ रुममा खेल भावना विपरित व्यवहार गरेको भन्दै फुटबल एसोसिएशन (एफए) ले वेङ्गरमाथि तीन खेलमा टचलाई प्रतिबन्ध लगाएको हो ।
रेफ्री माइक डिनलाई वेङ्गरले प्रयोग गरेको भाषा र व्यवहार अपमानजन र अनुपयुक्त रहेको स्वीकार गरेका छन् । रेफ्री डिनले ८९ औँ मिनेटमा वेष्ट ब्रोमलाई पेनाल्टी दिएपछि वेङ्गर आक्रोशि

No comments

Powered by Blogger.