काँग्रेसपनि सरकारमा आउन सक्छ : अध्यक्ष यादव
काठमाण्डु । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश सरकारमा नेपाली काँग्रेसको सहभागिता रहने जनाएका छन् ।
‘सरकारमा सहभागिताका लागि छलफल भईरहेकोछ’ उनले भने, सरकार गठनका लागि राजपासित संवाद भएको छैन् ।’राष्ट्रिय सभाको चुनाव र प्रदेश सरकार गठनका लागि काँग्रेससित छलफल अगाडी बढेको उनले बताए ।राजपासितपनि चाँडै छलफल गरिने उनले जनाए ।
दुवै दलसितको छलफलपछि सरकार गठनको प्रकृया अगाडी बढने भएपनि मुख्यमन्त्री, सभामुखहरुको टुँगो अहिले नलागेको अध्यक्ष यादवले बताए ।मुख्यमन्त्रीको टुंगो संसदीय दलको बैठकले लगाउने उनको कथन थियो ।
प्रदेश र प्रतिनिधि सभाको चुनावमा काँग्रेस, फोरम, राजपा सहितको लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास सफल हुन सकेको थिएन् ।तर राष्ट्रिय सभा चुनावमा गठबन्धन बन्ने बलियो संकेत देखिएको छ ।

Post a Comment