Friday, January 5, 2018

रेल कि पटरी बिछाने का कार्य शुरू



इंतजार कि घडी ख़तम ,जयनगर -जनकपुर-वर्दिवास रेल खंड पर शुक्रवार से रेल कि पटरी बिछाने का कार्य शुरु हो गया है ,जयनगर से करीब 6km दूर नेपाल स्थित खजुली स्टेशन के यार्ड में इरकॉन अधिकारीयों ने रेल कि पटरी बिछवाने का कार्य शुरू कर दिया है ,काफी लम्बे इंतजार के बाद दोनों देश के नागरिक के बीच ख़ुशी का ठिकाना नहीं है रेल पटरी बिछाने से ,जयनगर (भारत ) और जनकपुर (नेपाल) के बीच वर्षों से रोजी रोटी का रिश्ता रहा है ऐसे में ट्रेन के बंद होने से लोगो में काफी निराशा थी ,लेकिन पटरी बिछाने से लोगो के चेहरे पर ख़ुशी है और कही न कही 2018 में ट्रेन खुलने के उम्मीद का किरण |इरकॉन के अधिकारीयों ने पूजा अर्चना करवाकर पटरी बिछाने का कार्य शुरू किया |
जून 2018 तक इरकॉन के अधिकारीयों ने जयनगर- कुर्था (34 km )रेलखंड पर पटरी बिछाने का लक्ष्य रखा है ,और अक्टूबर 2018 तक ट्रेन परिचालन का .इरकॉन कंपनी ने रेल पटरी बनाने का टेंडर सेल को दिया है लेकिन भारत में अत्यधिक रेल पटरी के निर्माण के चलते सेल ने अभी तक सिर्फ 17 km हेतु हि रेल पटरी उपलम्ब्ध करवाया है |

1st ODI: New Zealand beat Pakistan by 61 runs (D/L)

Pakistan were 166/6 after 30.1 overs when rain brought the match to an early end. (AFP Photo)




1


WELLINGTON: New Zealand ended Pakistan's run of nine consecutive wins in one-day internationals when they beat the Champions Trophy holders by 61 runs under the Duckworth-Lewis system on Saturday to open the five-match series.
Captain Kane Williamson made 115 to lead New Zealand to 315-7 as they batted first after losing the toss. Pakistan were 166/6 after 30.1 overs when rain brought the match to an early end.
Opener Fakhar Zaman was 82 not out and Faheem Ashraf 17 was not out but Pakistan were well short of the 227 runs they needed to win the match under the Duckworth-Lewis system when rain finally set in.
New Zealand swing bowler Tim Southee captured two wickets in the first over of the Pakistan innings to place the tourists under immediate pressure in reply.
Southee trapped both Azhar Ali (6) and Babar Azam (0) lbw within his opening over, then took a catch from Trent Boult's bowling to dismiss Mohammad Hafeez (1) to leave Pakistan's innings in disarray at 13-3.
Fakhar batted superbly to recover the innings, reaching his half century from 63 balls and putting on 78 for the sixth wicket with Shadab Khan. But Pakistan never approached the run-rate they needed to win the match whether or not rain intervened.
New Zealand were on top from the start as Williamson, currently the No. 4-ranked batsman in ODI cricket, reached his 10th ODI century from 106 balls to lead his team to a record total at the Basin Reserve.
Opener Colin Munro also enhanced his reputation as one of the world's leading ODI batsmen, giving the New Zealand innings a sound foundation with is fifth ODI half century.
Munro, the top-ranked batsmen in Twenty20 internationals, hit 58 from 35 balls to give the hosts a rapid beginning in conditions in which scoring generally required careful application.
"Obviously, we've been playing a lot of cricket recently against the West Indies and it was a different competition against Pakistan," Williamson said.
"The way we batted with Colin and Martin (Guptill) at the top of the order set the tone coming into a new series and getting past the 300 mark on that surface was an above-par effort."
Despite being covered during two days of rain -- the reason Pakistan captain Sarfraz Ahmed chose to bowl on winning the toss -- the pitch at the Basin Reserve was hard and provided good pace and carry, even a little seam movement.
Undeterred by those conditions, Munro reached his 50 off just 33 balls with five fours and two sixes.
He went to his half century with a six from the bowling of Hasan Ali and added one more boundary before he was out to end an 83-run opening partnership with Martin Guptill (48).
Williamson then added 73 with Guptill for the second wicket and 90 with Henry Nicholls for the fifth before finally falling in the 48th over. Nicholls again played a strong hand near the end, hitting 50 from 53 balls.
The Pakistan seamers, who found a little assistance from the pitch, used shorter balls and slower deliveries to try and limit the scoring options of the New Zealand batsmen.
Munro was the only batsman who was able to launch an all-out attack on the bowlers and Williamson notably achieved his century by quiet accumulation. His innings contained only eight fours and one six and, in total, New Zealand hit only 25 fours and five sixes.
Hasan Ali, ranked the best bowler in the world in ODIs, was again Pakistan's best on Saturday, taking 3-61.

Bhandari strikes in APF victory


Jan 6, 2018-National team’s prolific striker Sabitra Bhandari scored the winner as Nepal Armed Police Force (APF) Club prevailed over Tribhuvan Army Club (TAC) in a departmental duel to finish as group winners in the 16th National Women’s Football League under the National Sports Council (NSC) Championships on Friday.

In the battle of supremacy between the two giants of women’s football, Bhandari struck in the 50th minute after the first half ended on a goalless stalemate at the Anfa Complex. APF finished Group ‘B’ at the top of the table with nine points from maximum three games. TAC followed them in the Super League as runners-up.

Both the teams had already progressed prior to the match. Western Region finished third with three points and Mid Western Region, who were crushed 26-0 by APF, ended up their campaign winless. Bhandari had scored 12 goals alone in that match and now tallies with 21 goals. 

Western, meanwhile, headed home with a consolation victory after they beat Mid West 2-0 with both goals coming in the second half for them. In the dead rubber, Western were lucky enough to go ahead in the 61st minute after Sama Karki scored in her own nets. Mid West’s terrible campaign ended with yet another defeat when Sunita BK added the second.

The Super League matches will kick off on Saturday with TAC taking on another departmental rivals Nepal Police Club and APF meeting Far Western Region. Likewise, NPC and Far West meet on Monday before APC and TAC clash in the day’s second game. The Super League games conclude on Wednesday with the meetings between Far West and TAC along with TAC and APF. The team finishing at top of the table in  Super League will claim title.



Celebs who made headlines


Karan Johar-Kangana Ranaut patch up on cards?


Who doesn't remember the ugly spat between filmmaker Karan Johar and actress Kangana Ranaut that created a nation-wide stir in 2017? The latter had sparked an infamous debate by calling Karan a "flagbearer of nepotism" during her appearance on his chat show 'Koffee With Karan'.

Ever since then, the two have been at loggerheads with each other, with many celebrities taking sides of the filmmaker and actor respectively.

However, seems like they might just bury the hatchet soon.

According to reports, KJo, on his upcoming show 'India's Next Superstars', revealed that he will be happy to have Kangana as a guest for the show. He stated, "Our hearts are big, our home is open...".The filmmaker also added, "If we send an invite, we will welcome them with all due respect and love."

इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेनमाथि प्रतिबन्ध


२०७४ / इटहरी: इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरमाथि तीन खेलमा टचलाईन प्रतिबन्ध लागेको छ । उनले ४० हजार पाउण्ड स्ट्रर्लिङ जरिवाना पनि तिर्नु पर्ने बताइएको छ । गएको आइतबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेष्ट ब्रोसँगको खेलपछि रेफ्रीको चेन्जिङ रुममा खेल भावना विपरित व्यवहार गरेको भन्दै फुटबल एसोसिएशन (एफए) ले वेङ्गरमाथि तीन खेलमा टचलाई प्रतिबन्ध लगाएको हो ।
रेफ्री माइक डिनलाई वेङ्गरले प्रयोग गरेको भाषा र व्यवहार अपमानजन र अनुपयुक्त रहेको स्वीकार गरेका छन् । रेफ्री डिनले ८९ औँ मिनेटमा वेष्ट ब्रोमलाई पेनाल्टी दिएपछि वेङ्गर आक्रोशि

संसारको सबैभन्दा महंगो भोड्का चोरियो


पुष २२, २०७४: डेनमार्कको क्याफे ३३ बारबाट संसारको सबैभन्दा महंगो भोड्का चोरी भएको छ । संसारकै महंगो बोतल चोरी भएसँगै डेनमार्कमा हल्लीखल्ली मच्चीएको छ । डेनमार्क प्रहरीले यस सम्बन्धी अनुसन्धान सुरु गरिसकेको बताएको छ ।
चोरी भएको सो बोतलको मुल्य १.३ मिलियन डलर अर्थात करिव १३ करोड रुपैयाँ थियो । डेनमार्कको सो बारमा संसारका विभिन्न महंगा रक्सीहरुको संकलन गरेको छ । कतिपय रक्सी त यहाँ हेर्नको लागि मात्रै पनि राखिन्छ । 
\
जसमध्ये रसियन कम्पनी डार्ज मोटर्जले उत्पादन गरेको संसारको सबैभन्दा महंगो भोड्का रुस्सो बाल्टिक भोड्का पनि एक थियो । यसको बोतल सुन र चाँदीबाट बनाइएको छ भने बोतलमा हिरा तथा महंगा पत्थरहरुको प्रयोग गरेर डिजाइन पनि गरिएको छ । त्यसमा भरिने रक्सी पनि संसारको महंगो रक्सीहरुमा पर्छ ।

बालबालिकालाई के सिकाउने ? कसरी सिकाउने ?

अहिलेका बच्चाहरु स्मार्ट छन् । उनीहरु नयाँ प्रविधिसँग नजिकिन सधै उत्सुक हुने गर्छन् । नयाँ- नयाँ कुरा पच्छ्याउन खोज्छन् ।

त्यसो त ज्ञान आर्जनका लागि अहिले किताव वा विद्यालयमा मात्र निर्भर रहनुपर्ने अवस्था पनि छैन । उनीहरुले विभिन्न माध्यामबाट आफ्नो जिज्ञासा मेटिरहेका हुन्छन् । यता अभिभावकहरु चाहन्छन्, बच्चाले धेरै राम्रो नतिजा हासिल गरोस् । पठनपाठनमा मात्र ध्यान दिए हुन्थ्यो ।

स्वभाविक हो, यस्तो चाहाना हुनु । तर, बच्चालाई पढाउने चक्करमा उनीहरुलाई नयाँ नयाँ कुरा जान्नबाट बञ्चित भने गर्नु हुँदैन । बच्चालाई मोबाइल दिनुपर्छ । टिभी हेर्न दिनुपर्छ । घरको सामाग्रीहरु खेलाउन दिनुपर्छ । भाँडावर्तन चलाउन दिनुपर्छ । यद्यपी ति कुराहरु चलाउँने विधी के हो भन्ने ज्ञान चाहि हुनुपर्छ । स्वतन्त्र रुपमा उनीहरुले ज्ञान आर्जन गर्छन ।

त्यससँगै बच्चालाई अभिभावकले व्यवहारिक ज्ञान दिनुपर्छ, जो जीवनोपयोगी होस् ।

घरायसी काममा प्रेरित गरौं

अक्सर आमाबुवाको प्रवृत्ति के हुन्छ भने, बच्चालाई भान्सामा पस्न नदिने । भान्सामा आयो भने पढाईमा ध्यान दिदैन वा फोहोर बनाउँछ भन्ने लाग्छ अभिभावकलाई । जबकी बच्चाले भान्साबाट पनि जीवन उपयोगी ज्ञान आर्जन गर्न सक्छन् ।

उनीहरुलाई भान्साको सानोतिनो काम लगाउनुपर्छ, जो उनीहरुको सामथ्र्यले भ्याउँछ । तरकारी केलाउने, धुने, सलाद काट्ने, अन्डा उसिन्ने जस्ता काममा बच्चालाई प्रोत्साहित गर्नुपर्छ । यसबाट उनीहरुले काम गर्ने तरिका, शैली सिक्छन् । काम गर्न सिपालु हुन्छन् । साथसाथै कामप्रतिको लगाव पनि बढ्छ ।

बच्चाको भान्सा पनि ज्ञान भण्डार हो । त्यहाँबाट उनीहरुले सागसब्जीको बारेमा जानकारी लिन्छन् । खानेकुरा पकाउने कला सिक्छन् । पोषणको बारेमा जानकारी पाउन सक्छन् ।

बगैंचाको काममा लगाउने


बालबालिकाको लुगा फोहोर हुन्छ वा उनीहरुलाई घाउँ खटिरा आउन सक्छ भनेर कतिपय अभिभावकले बगैंचामा खेल्न, काम गर्न दिदैनन् । यद्यपी बच्चालाई बगैंचामा खेल्न स्वतन्त्रपूर्वक छाडिदिनुपर्छ ।

बगैंचामा खेल्न मात्र होइन, काम पनि गर्न सिकाउनुपर्छ । खेलखेलमै उनीहरुले बगैंचाको काम पनि गर्छन् । जस्तो कि, फूल वा बोट विरुवाको गोडमेल गर्ने, पानी लगाउने, प्लाष्टिकजन्य वस्तु संकलन गर्ने ।

यसले उनीहरुलाई प्रकृतिसँग एकाकार हुन सिकाउँछ । बगैंचामा उनीहरुले बनस्पतिको बारे प्रत्यक्ष ज्ञान आर्जन गर्न सक्छन् । फूलहरुको रंग, पं्रकृति, सुगन्ध आदिबारे अनुभव लिन सक्छन् । फल, त्यसको बोट आदिबारे पनि जान्ने अवसर पाउँछन् । किताबमा पढेको भन्दा यसरी नाङ्गो आँखाले प्रत्यक्ष देखेको, छोएको कुराको ज्ञान दिगो र प्रभावकारी हुन्छ ।

खेलकुदमा लगाउने

एकखाले अभिभावकहरु हुन्छन्, जो बच्चाहरु खेलकुदमा लाग्यो भने पढाईमा बाधा पुग्छ भन्ने ठान्छन् । त्यही कारण उनीहरु खेल्नका लागि अनुमति दिदैनन् । बच्चालाई खेलबाट बञ्चित गराएर किताव घोक्न लगाउँछन् ।

जबकी खेलकुदबाट बच्चाले धेरै कुरा आर्जन गर्न सक्छन् । खेलकुदले शारीरिक तथा मानसिक फाइदा गर्छ । आउटडोर गेमले उनीहरुको शारीरिक विकासमा सहयोग गर्छ । रक्तसंचार राम्ररी हुन्छ । जब शारीरिक स्वस्थ्य राम्रो हुन्छ, उनीहरुको मानसिकता पनि सकारात्मक हुन्छ । उर्जावान हुन्छ ।

खेलकुदले अनुसाशन सिकाउँछ । टिमवर्कको महत्व बुझाउँछ । संघर्ष गर्न उत्प्रेरित गर्छ ।

नक्कली नागरिकता बनाएर वडाअध्यक्षलाई फसाउन खोज्ने आफैं फसे


२२ पुस, रामेछाप । फर्जी कागज बनाएर नागरिकता लिने समूहका ३ जनालाई वडाअध्य आफैंले समातेर प्रहरीमा बुझाएका छन् ।

पक्राउ पर्नोमा नक्कली नागरिकता लिने निशान जोशीका साथै सघाउने दुनीमाया सुनुवार र हरि सुनुवारलाई उमाकुण्ड गाउँपालिका ७ भुजीका वडाअध्यक्ष रुद्रमणि नेवारले पक्राउ परेका हुन् ।

निशानले निशान सुनुवारको नाममा एसएलसी परीक्षाको नक्कली प्रमाणपत्र बनाई वडा कार्यालयको सिफारिसका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । दुनिमायाले निशान आफ्नो कान्छो छोराभएको भन्दै नागरिकताका लागि सिफारिस बनाएका थिए ।

निशानले रामेछापका हरि सुनुवारलाई धरानमा भेटेको र सेनामा जागिर खानको लागि नागरिकता बनाइदिन आग्रह गरेका थिए । हरिले रामेछाप ल्याएर दुनिमायालाई आमा बनाई नक्कली नागरिकता जारी गरिदिएको खुलेको वडाध्यक्ष नेवारले बताए ।

निशानले नागरिकता बनाएपछि दुनिमायाका बैनी ज्वाई खिपबहादुरले वडाअध्यक्ष नेवारविरुद्ध किर्ते सिफारिस दिएको भन्दै उजुरी दिएका थिए । दुनिमाया नक्कली आमा बन्नु, उनकी बहिनीको छोरो हरिले नागरिकता बनाउन नक्कली मान्छे लिएर आउनु र दुनिमायाकै ज्वाईले नै आफू विरुद्ध उजुरी दिनुमा गम्भीर षड्यन्त्र रहेको वडाध्यक्ष नेवारको भनाइ छ ।

नागरिकता लिएका निशानले आफ्नो वास्तविक थर जोशी भएको र सानैमा आˆनो बुबाको मृत्यु भएको प्रतिक्रिया दिएका छन् । रामेछापबाट नागरिकता लिएर सेनामा भर्ती हुन धरान पुगेका बेला वडाध्यक्ष नेवार आफैंले समातेर प्रहरीलाई जिम्मा लगाएका छन् ।

जितेको क्षेत्रमा न्यानो कम्बल बाँड्दै सांसद डा. सुरेन्द्र यादव


महोत्तरी, पुस २२ गते । 
महोत्तरी क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद डा.सुरेन्द्र यादवले चिसोबाट बाँच्न आफ्नो क्षेत्रको विभिन्न स्थानमा न्यानो कम्बल वितरण गरेका छन् । निर्वाचित पश्चात घरदैलो सकेर काठमाडौं गएका यादव तराईमा चिसोसंगै सितलहर चलेपछि फर्केर आफ्नो क्षेत्रमा कष्टकर जीवन व्यथित गरेका सर्वसाधारणहरुलाई आफ्नो निजी स्तरबाट कम्बल वितरण गर्न सक्रिय भएका हुन् ।
संघीय समाजवादी फोरमबाट निर्वाचित डा.यादवले शुक्रबार २ सयभन्दा बढी न्यानो कम्बल वितरण गरेका छन् । महोत्तरीको सम्सी गाउँपालिका २ पर्साको मदरसामा विद्यार्थीका लागि ६० थान र पर्साका वायोवृद्धहरुलाई १९ थान, सम्सी माविमा १५ थान कम्बल प्रदान गरेका छन् । त्यस्तै सोनमा गाउँपालिकामा भइरहेको विष्णुमहायज्ञमा ५० थान र सोनमा गाउँपालिकाका वायोवृद्धहरुका लागि ५० थान गाउँपालिका अध्यक्ष राजकुमार यादवलाई प्रदान गरेका हुन् । यस्तै सम्सी गाउँपालिकाको गैढाभेटपुरका तीन वटा टोलमा वायोवृद्धहरुलाई ४५ थान कम्बल वितरण गरेको यादवले जानकारी दिएका छन् । उनले आफु ािफ्नो क्षेत्रमा जाडोबाट प्रभावित विपन्न एवं वृद्धहरुलाई जाडो मौसम भरि विभिन्न ठाउँमा पुगेरै कम्बल वितरण गर्ने बताएका छन् ।

Queen's granddaughter Zara Tindall expecting second child


Officials say Queen Elizabeth II's granddaughter Zara Tindall and her husband Mike Tindall are expecting their second child.

Buckingham Palace said Friday the queen and the royal family are "very pleased' with the news.

The pregnancy comes just over a year after Tindall suffered a miscarriage shortly before Christmas in 2016.
Tindall is an Olympic silver medal winner in equestrian events and the daughter of Princess Anne.
Her husband is a former England rugby player.
They have a three-year-old daughter named Mia.

यस्तो छ डेढ करोडको पार्क


काठमाडौं- खाली जमिनको तीनतिरै फराकिला सडक छन् । सडक किनारमा साँघुरै भए पनि टायल बिच्छ्याएर फुटपाथ बनाइएको छ। सडकभित्रको करिब ३५ रोपनी खाली जमिन धुलाम्य छ । सुस्तरी हावा चले पनि सासै फेर्न गाह्रो हुने गरी धुलो उड्छ । धुलाम्य जमिनमा कतै भारतीय नम्बर प्लेट भएका ठूला मालवाहक ट्रक रोकिएका छन् त कतै रात्रिबस। ट्याक्सी, टिपर, टाटा मोबाइल सबैको पार्किङ स्थल पनि यही हो । बचेको ठाउँमा गाडी र मोटरसाइकल सिक्ने पनि भेटिन्छन् । यो हो काठमाडौंको कोटेश्वरस्थित तीनकुने ।

यसलाई ‘तीनुकने पार्क’, ‘आधुनिक बगैंचा’, ‘तीनकुने शान्ति मण्डला’ अनेक नाम दिइएको छ । तर, यो एउटा यस्तो पार्क, बगैंचा र मण्डला हो जहाँ तपाईंले न एउटा फूल भेट्टाउनुहुन्छ न ठूलो रूख नै । अहिलेसम्म तीनकुनेलाई लिएर धेरै योजना बने तर एउटै पनि कार्यान्वयन भएन । बितेको तीन वर्षमा तीनकुनेमा पार्क, बगैंचा र मण्डला बनाउने नाममा करिब डेढ करोड रुपैयाँ खर्च भएको छ । डेढ करोड रुपैयाँले तीनकुनेमा के बन्यो ? अहिले देखाउन मिल्ने केही छैन । तीनकुने ब्रह्माण्डमा हुने ‘ब्ल्याकहोल’ जस्तै भएको छ, प्रत्येक वर्ष लाखौं रुपैयाँ निल्छ तर कहाँ जान्छ र के बन्छ केही देखिँदैन ।

‘अस्थायी रुपमै भए पनि केही गरौं भन्ने सोचाइले तीनकुनेमा बेलाबेलामा काम भएको छ,’ तीनकुनेलाई सुन्दर बनाउने जिम्मेवारी पाएको काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख धनीराम शर्माले नागरिकसँग भने, ‘कहिले विदेशी आँउदा छेक्न प¥यो भनेर जस्ताको बार लगाइयो, कहिले मण्डला बनाउने योजना बन्यो, तर विभिन्न कारणले सबै काम रोकिए । अब तीनकुनेलाई राम्रो पार्कको रुपमा विकास गर्न स्थायी समाधान खोज्नुपर्छ ।’

तीनकुनेलाई आकर्षक पार्क बनाउने योजना धेरै पहिलाबाट सुरु भएको हो । सन् २००२ जनावरी ४ देखि ६ सम्म काठमाडौंमा दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) को ११औं शिखर सम्मेलन हुँदा पनि तीनकुनेमा रातारात पार्क बनाइएको थियो । दुई चारवटा रुख, सानो पोखरी, हरियो दुबो तीनकुनेमा रातारात उम्रिएका थिए । त्यतिबेला कति खर्चमा त्यो तामझाम गरिएको थियो हिसाब महानगरपालिकासँग छैन । त्यो तामझाम लामो समय टिक्न सकेन । शिखर सम्मेलन सकियो, पार्कको आयु पनि सकियो ।

‘सन् २००२ मा सार्क सम्मेलनका बेला तीनकुनेमा पार्क निर्माण गर्दा ठ्याक्कै कति खर्च भएको हो मलाई सम्झना छैन । तर त्यतिबेला सरकारले धेरै खर्च गरेको छैन । केही व्यक्तिले सहयोग पनि गरेका थिए,’ तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर केशव स्थापितले भने ।

काठमाडौं महानगरपालिकामा सन् २०१४ को अन्तमा काठमाडौंमा १८ औं सार्क शिखर सम्मेलन भएयता तीनकुनेका नाममा भएको खर्चको विवरण भने भेटिन्छ । २०१४ नेभेम्बर २६ र २७ गते सम्पन्न सार्क सम्मेलनअघि पनि तीनकुनेमा बगैंचा बनाउने कुरा उठ्यो । बगैंचा बनाउन सरकारले एक करोड रुपैयाँ छुट्यायो । तर पार्क बनेन । सार्क नजिकिएका कारण पार्क बनाउन नभ्याइने बताउँदै महानगरपालिकाले अन्तमा तीनकुनेलाई जस्तापाताले बार्ने काम ग¥यो ।

सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने नेपालबाहेकका सात राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखले तीनकुनेभित्रको कन्तबिजोग नदेखून् भनेर जस्तापाताले बारिएको थियो । तीनकुनेको हबिगत त्यतिबेला पनि त्यस्तै थियो, जुन अहिले छ । सार्क सम्मेलन सम्पन्न भएपछि महानगरपालिकाले जस्ताले बार्दा एक करोड रुपैयाँ खर्च भएको विवरण अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थले हिसाब पत्याउन नसकिने खालको भएको भन्दै रकम निकासा नगरेपछि महानगरपालिकाको १४ लाख ९० हजार लागेको भनेर खर्च दाबी घटाएको थियो । अर्थले पछि १४ लाख ९० हजार रुपैयाँ निकासा गरिदिएको थियो ।

सार्क सम्मेलनकै अवसरमा तीनकुनैसँगै रहेको (सिनामंगल जाने बाटोतर्फ) ‘आइल्यान्ड’ को सजावट र घडी राख्न चौधरी ग्रुपले २० लाख रुपैयाँ खर्चेको थियो । चौधरी ग्रुपले बनाएको घडीले अहिलसम्म सही समय दिँदै आएको छ । यो आइल्यान्ड केही हेर्न लायक छ। चौधरी ग्रुपले पाँच वर्षसम्मका एक एजेन्टमार्फत यो आइल्यान्ड सजाउने जिम्मा पाएको हो । उसले सीधै महानगरपालिकासँग सम्झौता गरेको होइन । आइल्यान्डको मर्मतसम्भारका लागि चौधरी ग्रुपले प्रत्येक वर्ष साढे २ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ। यहाँ चौधरी ग्रुपले हालसम्म साढे २७ लाख रुपैयाँ खर्च गरिसकेको छ । अब बाँकी दुई बर्षमा उसले थप ५ लाख रुपैयाँ खर्चिनेछ।

‘महानगरपालिकाले तीनकुनेमा जे गर्न लागे पनि कुनै न कुनै समस्या आइहाल्छ । योजना बन्छन्, कार्यान्वयन गर्न लाग्दा तीनकुनेको मुअब्जाको कुरा उठ्छ । स्थानीयको विरोध हुन्छ । काम रोकिन्छ,’ कार्यकारी निर्देशक शर्माले भने ।

१८ औं सार्क सम्मेलनपछि तीनकुने थपा सज्जिने अवसर पायो तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्दा । सन् १०१६ नोभेम्बर पहिलो साता मुखर्जी नेपाल आउँदा पुनः तीनकुनेलाई पार्क बनाउने कुरा उठेको थियो । सरकारले निर्णय पनि गर्‍यो। तर बनेन, कारण पुरानै– समय पुगेन । मुखर्जीले नेपाल भ्रमण गर्ने मितिसम्म सार्क सम्मेलनका बेला राखिएका केही जस्तापाता हराइसकेका थिए । बचेका जस्तापातालाई त्रिभुवन विमानस्थलबाट तीनकुने हुँदै बानेश्वरतर्फ जाने सडकमा सार्ने काम भयो । जस्ता सार्न ८६ हजार रुपैयाँ खर्च भयो ।

सार्क सम्मेलनका बेला बारका रूपमा प्रयोग गरिएका १४ लाख ९० हजार रुपैयाँको जस्तापाता अहिले तीनकुनेमा एउटा पनि भेटिँदैन। केही थान जस्तापाता काठमाडौं महानगरपालिकाले ल्याएर राखेको छ, बाँकी कसले कहाँ लग्यो कसैलाई पत्तो छैन । रेखदेखको जिम्मेवारी पाएको महानगरपालिका तीनकुनेका जस्तापाता कहाँ गए भन्नेबारे बेखबर छ । ‘खाली जग्गा, सुरक्षा पनि भएन र हेरचाह गर्ने पनि भएनन्,’ कार्यकारी निर्देशक शर्माले भने ।

यसैबीचमा महानगरपालिकाले तीनकुनेलाई ‘आधुनिक र सुन्दर बगैंचा’ बनाउने योजना ल्यायो । हरियो दुबो, रुख, सयौं पूmलहरु रोपी तीनकुनेलाई आधुनिक बगैंचा बनाउने सोच महानगरको थियो । यसका लागि ५ करोड रुपैयाँ लाग्ने अनुमान गरियो । बगैंचामा नेपाल झल्काउने स्मारक, भूमिगत पार्किङ लगायतका सुविधा समेटिएका थिए । तर यो योजना पनि त्यसै तुहियो ।

पछिल्लो समय तीनकुनेलाई ‘शान्ति मण्डला’ बनाउने योजना महानगरपालिकाले बनाएको थियो । यो योजनाको डिजाइनसमेत तयार पारियो । डिजाइन तयार पार्न महानगरपालिकाले डेढ लाख रुपैयाँ खर्चेको थियो । विस्तृत अध्ययन गरी एक अर्ब २३ करोड रुपैयाँ लाग्ने योजना बनाइएको थियो । योजना भव्य थियो– मण्डलाको बीचमा विशाल (१६ मिटर उचाइ) बुद्ध मूर्ति, बीच भागमा १ सय ८ मिटर लामो र ५४ फिट अग्लो डोम । तीनतले डोमको पहिलो तलामा पार्किङ (३ सय कार र २ सय ५० मोटरसाइकल), दोस्रो तलामा क्युरेटर सप र तेस्रो तलामा मेडिटेसन हल निर्माण । तीनकुनका तीनवटै कुनामा रंगीन पानीको फोहोरा राख्ने डिजाइन तयार भएको थियो । यो योजना महानगरपालिकाको कार्यकारी प्रमुखमा रुद्रसिंह तामाङ हुँदा तयार पारिएको थियो ।

‘तीनकुनेमा शान्ति मण्डला बनाउने डिजाइन पनि तयार भइसकेको थियो । जनप्रतिनिधि आएपछि यो योजना प्राथमिकतामा नपरेको जस्तो लाग्छ,’ हाल संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयमा प्रवक्ता रहेका तत्कालीन काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुख तामाङले भने, ‘तीनकुनेलाई सधैं जिस्काइरहेजस्तो भयो ।’

आर्थिक वर्ष २०७४÷०७५ मा तीनकुनेको ‘सौन्दर्य’ का लागि भन्दै महानगरपालिकाले १ करोड रुपैयाँ छुट्याएको छ । बजेट एक करोडको भए पनि तीनकुनेको सौन्दर्यका लागि ८९ लाख ४१ हजार ४ सय ९१ रुपैयाँको कार्यक्रम बनाइएको छ । योमध्ये ४७ लाख ७७ हजार ९ सय ८० रुपैयाँ खर्च भइसकेको छ, जुन भुक्तानी ठेकदारले पाइसकेका छन् । खन्ने, सम्याउने, ढल बनाउने, टायल बिछ्याउने जस्ता काम सकिएको भन्दै दुई चरणमा गरी महानगरपालिकाले उक्त रकम ठेकदारलाई भुक्तानी दिएको हो । बाँकी काम सकिए यसै वर्ष ठेकदारले तीनकुने सौन्दर्यका नाममा थप ४१ लाख ६३ हजार ५ सय ११ रुपैयाँ पनि महानगरपालिकाबाट लग्नेछन् । तर तीनकुनेको रुपमा कुनै परिपर्वन भएको छैन ।

चिसोले सप्तरीमा थप तीनसहित ६ को मृत्यु, चिसोले जनजीवन प्रभावित



२२ पुस । बिगत एक सातादेखी बढेको अत्याधिक चिसोका कारण कठ्याग्रिंएर सप्तरीमा थप तीन जनाको मृत्यु भएको छ । यो सँगैै सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
जिल्लाको महदेवा गाँउपालिका वडा नं। २ अकवरपुरका ५८ वर्षीय सुकदेव यादब शुक्रबार बिहान घर नजिकैको नहरको डिलमा शौच गर्न जाँदा चिसोका कारण ढलेका थिए । ढलेको देखेर स्थानियहरुले उनलाई अस्पताल लाने क्रममा मृत्यु भएको स्थानिय रामदेव यादबले जानकारी दिएका छन् ।
यस्तै बुधवार राजबिराज नगरपालिका वडा नं। ११ झल्हीका ६५ वर्र्षीया कैलीदेबी खंग र बिहीबार वडा नम्वर २ का ६० वर्र्र्षीया नाजो बेगमको मृत्यु भएको वडा २ का अध्यक्ष अरुण यादबले जानकारी दिएका छन् ।
यसअघि सोमवार र मंगलवार जिल्लाको छिन्मस्ता गाँउपालीका १ बिरपुरका ३६ वर्षीया कुलदिप राय र सोही वडाका ३५ वर्षीय रामदयाल राम तथा एक साता अगाडी सोही वडाकी ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको वडाध्यक्ष बिनोद यादबले जानकारी दिएका छन् ।
यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जिल्लामा चिसोका कारण कुनै मानविय क्षति नभएको दाबी गरेका छन् । प्रजिअ पाण्डेयले हालसम्म जिल्लामा ६ हजार कम्बल र ५ हजार म्याट वितरण भइसकेको र कुनै मानविय क्षति नभएको दाबी गरे ।
उनले चिसोबाट अति प्रभावित जिल्लाका छिन्नमस्ता गाउँपालिकामा ५ सय कम्बल बितरण गरिएको तथा राजविराज, हनुमाननगर, महदेवा लगायतका क्षेत्रमा समेत कम्बल र म्याट वितरण गरिएको बताए । त्यस्तै बालबालिकाका लागि न्यानो झोला सम्पूर्ण स्थानिय तहलाई हस्तान्तरण गरि वितरण गर्न १८ वटै स्थानिय तहका प्रमुखहरुलाई निर्देशन दिएको जानकारी दिए ।उनले चिसोबाट बच्नका लागि विभिन्न स्थानमा वन कार्यालयको सहयोगमा दाउरा बाल्ने प्रहरी, सेनाको सहकार्यमा कार्य सूचारु गरिसकेको दाबी गरे । यता चिसो हावासंगै शितलहरी बढेपछि बिहीवारदेखी सप्तरी जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरिएको छ भने निजि विद्यालयहरु संचालन नै रहेका छन् ।साभारः एविसी न्यूज

Strikers edge out Stars after collapse


Tammy Beaumont made 46.

Adelaide Strikers climbed to the third spot in the Women's Big Bash League table following a 22-run win over Melbourne Stars thanks to an all-round outing from Sophie Devine at the Casey Fields No 4 in Melbourne. In defence of 145, a collective effort with the ball helped them restrict the Stars to 122 for 9.
Strikers would have been disappointed with the total they got to in their quota of overs after a strong second-wicket partnership between Tammy Beaumont and Sophie Devine, which amounted to 78 runs. Both got starts, but failed to convert them to substantial knocks; Beaumont was dismissed for 46, while Devine made a 33-ball 44 - taking on the role of the aggressor. She smashed two sixes and four fours in her quick-fire knock.
Bridget Patterson got a handy 22, and Tahlia McGrath contributed 11 towards the end as they got to a defendable total on Friday (January 5). Georgia Elwiss was the pick of the bowlers for the Stars with two wickets conceding just 22 runs in her four overs.
Stars' wicketkeeper Lizelle Lee and Anna Lanning gave the Stars the perfect start with an opening stand of 73, but they lost their way soon after losing wickets in a clump. Lanning took the backseat, tottering to a 34-ball 24, but Lee was all over Strikers' bowlers, before slowing down eventually. Her knock of 44 comprised of five fours and two sixes, in 42 balls, before she fell to Alex Price.
Mignon du Preez and Katie Mack had 16-run cameos, but eventually, the Stars slipped from 92 for 1 to 115 for 6, thus conceding momentum to the Strikers. After contributions from the top five, the lower-middle and tail accounted for three ducks. Price, Devine and Megan Schutt returned with two wickets each.
The Stars are currently at the seventh spot, just above Hobart Hurricanes, with just the solitary win in six games.
Brief scores: Adelaide Strikers Women 144/5 in 20 overs (Tammy Beaumont 46, Sophie Devine 44; Georgia Elwiss 2-22) beat Melbourne Stars Women 122/9 in 20 overs (Lizelle Lee 44, Anna Lanning 24; Megan Schutt 2-24, Alex Price 2-21, Sophie Devine 2-10) by 22 runs.

आईपीएलमा कोहली बने सर्वाधिक महंंगा क्रिकेटर

२१ पुस, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०१८ मा कमाईको मामिलामा विराट कोहलीले महेन्द्रसिंह धोनी र रोहित शर्मालाई पनि उछिनेका छन् ।
सबै फ्रेन्चाइज टिमलाई पुराना खेलाडी रिटेन गर्ने अवसर दिइएको थियो, जसमा धेरै टिमले आफ्ना स्टार खेलाडीलाई करोडौं खर्च गरेर टिममै राखेका छन् ।
रोयल च्यालेन्जर्स बैंग्लोरले कोहलीलाई १७ करोड भारु दिएर रिटेन गरेको छ । जबकी दुई वर्षको प्रतिवन्धपछि आईपीएलमा फर्किएको चेन्नई सुपर किङ्गसले धोनीलाई १५ करोड भारु दिएर टिममा राखेको छ ।
मुम्बई इण्डियन्सले पनि शर्मालाई १५ करोड दिएर टिममा राख्ने निर्णय लिएको छ ।
चेन्नईले तीन खेलाडीलाई रिटेन गरेको छ, जसमा सुरेश रैना ११ करोड र रविन्द्र जडेडा ७ करोड भारुमा छन् ।
प्रतिवन्ध हटेपछि आईपीएलमा फर्किएको राजस्थान रोयल्सले भने पुराना खेलाडीमा स्टिभ स्मिथलाई मात्र रिटेन गरेको छ, उनी १२ करोडमा रिटेन भएका हुन् ।
सनराइजर्स हैदरावादले डेभिड वार्नरलाई १२ करोड र भुवनेश्वर कुमारलाई ८.५ करोडमा टिममा राखेको छ ।
तर, कोलकत्ता नाइट राइडर्सले गौतम गाम्भीरलाई, बैंग्लोरले क्रिस गेललाई, सनराइजर्स हैदरावादले युवराज सिंहलाई रिटेन गरेन ।
किङ्गस इलाभेन पञ्जाबले अक्षर पटेललाई ६.७५ करोडमा टिममा राख्दा कोलकत्ता नाइट राइडर्सले सुनिल नरिनलाई ८.५ करोड र आन्द्रे रसेललाई ७ करोडमा टिममा राखेको छ ।
बाँकी खेलाडीको लिलामी राइट टु म्याच जनवरीको अन्तिम साता हुनेछ ।

पाकिस्तानमा सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा


२१ पुस, काठमाडौं । अमेरिकाले पाकिस्तानलाई दिने सबै प्रकारका सैन्य सहयोग रोक्ने घोषणा गरेको
 छ । अमेरिकी विदेश विभागका अनुसार पाकिस्तान आतंकवाद अन्त्य गर्न असफल भएकाले यस्तो 
घोषणा गरिएको हो ।
अमेरिकी विदेश विभागबाट जारी वक्तव्यमा लेखिएको छ- सैन्य सहयोग तबसम्म रोकिने छ 
जबसम्म पाकिस्तानले हक्कानी नेटवर्क र अफगान तालिवानविरुद्ध कारबाही गर्दैन ।
बीबीसीका अनुसार पाकिस्तानलाई दिने गरिएको २५५ मिललियन डलरमा पनि अमेरिकाले रोक
 लगाएको छ ।
यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले झूठो बोलेको र चरमपन्थीलाई संरक्षण
 गरेको आरोप लगाउँदै ट्वीट गरेका थिए । ट्रम्पले भनेका थिए, ‘अमेरिकाबाट अर्बौं डलर मद्दत लिएर
 पनि चरमपन्थीलाई पालिरहेको छ ।’
पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता हैदर नावर्टले भने, ‘आज म यस कुराको
 पुष्टि गर्दछु कि हामीले पाकिस्तानलाई दिने गरिएको सैन्य मद्दत रोक्दैछौं । जबसम्म पाकिस्तान 
सरकारले हक्कानी नेटवर्क र अफगान तालिवानसमेत अन्य चरमपन्थी समूहविरुद्ध निर्णायक 
कदम उठाउँदैन ।’
उनले थप भने, ‘हामी मान्दछौं कि यी समूहले अमेरिकी सैनिकलाई निशाना बनाइरहेका छन् ।
अमेरिका पाकिस्तानलाई सैन्य मद्दत निलम्वित गर्दछ ।’
Powered by Blogger.